यस कारण बिहेपछी महिला माेटाउँछन् र पुरूष दुब्लाउँछन्

असाेज ६ ।  बिबाहबारे धेरैलाई थाहा छ । पुरुष र स्त्रीबिचको सम्बन्ध गास्नु नै खासमा बिबाह हो । उमेर पुगेपछी बिबाह गरी परिवार बनाउने धेरैको सोच हुन्छ । बिबाह गर्नुअघि पुरुष र स्त्री दुबैले एक अर्कालाई मनपराएर नै बिबाह गर्ने गर्छन । यदि तपाई पनि बिबाह गर्ने सोचमा हुनुहुन्छ भने केहि कुराहरु जान्नु जरुरी छ । खासमा पुरुष मित्रहरु कुनै स्लिम स्त्रीलाई मन पारेर विहे गर्ने सोचमा हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नैपर्छ । 

तपाइले बिबाह गनए लागेको स्लिम स्त्री बिबाह पछी स्लिम नै रहन्छ भन्ने हुदैन । कुनेपनि स्त्रीको बिबाह पछि शरिर मोटो र भद्दा हुदै जान्छ । यसबारे अमेरीकामा एक अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानमा  विहेपछि महिलाहरु मोटाउने र सम्बन्ध विच्छेदप्रति पुरुषहरु मोटाउने तथ्य पत्ता लागेको छ ।  विहेपछि महिलाहरुले पतिको परिवारको बढि सेवा गर्नुपर्ने हुन्छ । 

खासमा महिलाहरु बिहेपछी ढि आत्मविश्वासी बन्ने र आफ्नो जिउडाल र सुन्दरताको मामिलालाई कम मात्र महत्व दिने गरेको पाइएको छ । जसले गर्दा महिलाहरु बिहेपछी मोटो हुदै जान्छन् । ओहायो विश्वविद्यालयमा गरिएको उक्त अनुसंधानमा  पुरुषहरु भने विहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको पाइएको छ । पुरुषहरुले बिबाहपछी मानसिक मात्र होइन शारीरिक रुपमै बढि उर्जा खर्च गर्नुपर्ने हुन्छ । बिहेपछी पुरुषहरु महिलाको भर गर्ने हुन्छन् भने डिभोर्स पछि एक्लो हुदा मोटाउछन् । एजेन्सी 

Image result for Fat girl with slim boy

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *