ग्रेटाले रुँदै नेतालाई गाली गरेको त्यो भाषण विश्वभर चर्चा (भिडियाे सहित)
मकालु खबर
२०७६ असोज ८ गते
असाेज ८ । ग्रेटा थनबर्ग क्लाइमेट चेन्जको अन्तर्राष्ट्रिय अनुहार हुन् । स्विडेनको संसद बाहिर विरोध–प्रदर्शनका लागि उनले हरेक शुक्रबार आफ्नो स्कूल छोडिन् ।
ग्रेटाजस्तै संसारका हरेक स्कूले बच्चा र युवा यो अभियानबारे आवाज उठाइरहेका छन् । क्लाइमेट एक्सन समिट सन् २०१९ मा ग्रेटाको भाषण संसारभरी चर्चाको विषय बनेको छ । एजेन्सी
मकालु खबर
२०७६ असोज ८ गते
प्रतिक्रिया
सम्बन्धित