समाजवादी पार्टीको निर्णयः संविधान दिवसमा दिपावली र बिरोध दुबै नगर्ने

भाद्र ३०, काठामाडौँ । समाजवादी पार्टीले अव आउन लागेको संविधान दिवसमा खुशीयालीको रुपभा दिपावली र बिरोधको रुपमा कालो दिवस दुबै नमनाउने भएका छन् ।   

सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले आज एक विज्ञप्ति जारी गरेको विज्ञप्तीमा यस्तो लेखिएको छ ।   

जारी बिज्ञप्तीमा  विद्यमान संविधान त्रुटिपूर्ण र अपूर्ण रहेको ले आगमी ३ गतेको संविधान दिवस नमानउने  केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरिएको जनाएको छ ।   

साथै उक्त विज्ञप्तीमा सात वटै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयमा अन्तरक्रिया गर्ने निर्णय भएको जनाएको छ ।   

तसर्थ सरकारले असोज ३ को संविधान दिवसलाई हर नागरिकले आफ्नो घरआँगनमा दिपावली गरी भब्य रुपमा मनाउन आह्वान गरेको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *