सनराइज बैंकको १२ औँ वार्षिक उत्सवमा स्वास्थ्य परीक्षण

असोज ९, काठमाडौँ । सन्राइज बैंकले  आफ्नो  १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरmमा स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरेको छ । ‘हेल्दी नेपाल, हामी संगसंगै’ भन्ने नाराको साथ बैंकको भैसीपाटी, बिराटनगर, भैरहवा, गुठीचौर र धनगडी शाखाबाट स्वास्थ्य परीक्षण शिविर कार्यक्रमको आयोजना गरेको छ ।   

त्यसैगरी बैंकले असोज ९ गते राजबिराज र आसोज ११ गते बेशिसहर शाखामा स्वास्थ्य परीक्षण शिविर कार्यक्रम आयोजना गर्ने जनाएको छ । बैंकले  असोज महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहर गर्दै जाने जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *