सुनसँगै चाँदीको मूल्य पनि घट्यो

असोज ९, काठमाडौँ । बिहिबार सुनको मूल्यमा तोलामा १ हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

आज छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । जब कि बुधबार छापावाल सुन प्रतितोला  ७२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।   

यस्तै तेजाबी सुनको मूल्य तोलामा १ हजार घटेर आज आज प्रतितोला ७० हजार ७ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ ।  ७ 

Image result for सुन किन्दै

बिहिबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *