दुई देशका सैनिकबीच लद्दाखमा झडप

भाद्र २६, काठमाडौँ । भारत र चीनका सैनिकबीच झडप भएको छ ।   

भारतीय सञ्चार माध्यमका अनुसार दुई तिहाई क्षेत्र चीनको नियन्त्रणमा रहेको पूर्वी लद्दाखमा झडप भएको हो । बुधबार बिहान भारतीय सैनिक गस्तीमा गएकाे समयमा भएको झडप साँझसम्म चलेको भारतिय मिडियाले जनाएको छ ।   

झडपपछि अहिले सो स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ । झडपपछि भारत र चीनका सेनाबीच ब्रिगेडियर (सेनाको एक तह) स्तरीय  छलफल गर्ने सहमति भएको  हो ।   

unn.prixa.net

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *