भाउजुलाई मुङ्ग्रोले हानेर घाइते बनाई देवर फरार

भाद्र २०, भद्रपुर । शुक्रबार बिहान झापामा घरायसी विवादमा भाउजुलाई टाउकोमा काठको मुङ्ग्राले हानी घाइते बनाई देवरले फरार भएका छन् ।   

झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीमा आफ्नै देवरले २४ वर्षीय विक्रम चौधरीले भाउजु २१ वर्षीया शर्मिला चौधरीलाई घरायसी विवादमा काठको मुङ्ग्राले टाउकोमा हानी घाइते बनाएको हो । 

घाइते शर्मिलाको उपचार धुलाबारीस्थित रोशन मेडिकलमा भइरहेको र फरार रहेका विक्रमको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।   

Image result for फरार

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *