सुदूरपश्चिममा भूकम्प गयाे
मकालु खबर
२०७६ भदौ ३१ गते
भाद्र ३१, बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा सोमबार राति भूकम्पको धक्का महसुस भएको छ।
नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद दीपक बस्नेतले जानकरी दिए ।
भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा महसुस भएको थियो। रासस
मकालु खबर
२०७६ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित