यस वर्षको दशैंको टिकाको साइतः विहान १०ः३५ बजे

भाद्र २२, काठमाडौं । सोह्र श्राद्ध नजिकिँदै गर्दा यस वर्ष दसैंको टीका साइत पनि सार्वजनिक गरिएको छ । पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट दशैंको टीका ग्रहणका लागि उत्तम समय हो । 

यस वर्षको विजयादशमी असोज २१ गते मंगलबार परेको छ । घटस्थापनाका लागि १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटकै समय उत्तम रहेको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *