जर्जियाका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा
मकालु खबर
२०७६ भदौ १६ गते
एजेन्सी । जर्जियाका प्रधानमन्त्रीले पदबाट राजीनामा दिएका छन् । साेमबार प्रधानमन्त्री ममुका बाख्ताजले राजीनामाको घोषणा गरेका हुन् । संसद्ले सरकार ढलाउने निश्चित देखेपछि उनले राजीनामाको घोषणा गरेको अन्तराष्ट्रिय समाचारमा उल्लेख गरिएको छ ।
विकासको प्रारुप बनाइरहेकै बेला आफूले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको उनले बताएका छन् । राजीनामा घोषणा गर्ने निर्णयमा पुगेपछि उनले फेसबुकमा लेखेका छन्, “मेरो मिसन यस पटक पूरा गर्न सकिन ।”
मकालु खबर
२०७६ भदौ १६ गते
प्रतिक्रिया
सम्बन्धित