प्रधान कागज घरका संचालकले गरे आत्महत्या
मकालु खबर
२०७६ कार्तिक ४ गते
कतिक ४, विराटनगर । साेमबार विराटनगरको ट्राफिक चौक अगाडि एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन ।
प्रधान कागज घरका संचालक रहेका नरेशकुमार भगतले बिहान 8:0 बजे आफ्नै पसलमा झुन्डिएर आत्महत्या गरेका हुन् । विराटनगर स्थित बाटारोड निवासी अन्दाजी ५४ बर्षीय नरेशकुमार भगतको आत्महत्या गर्नुको कारण भने खुल्न नसकेकाे जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएकाछन ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
मकालु खबर
२०७६ कार्तिक ४ गते
प्रतिक्रिया
सम्बन्धित