दाङमा पौडी खेल्ने क्रममा दुई किशोरीको डुबेर मृत्यु

असोज १७, बुटवल । दाङमा पौडी खेल्ने क्रममा १४ र १५ वर्षिय दुई किशोरीको डुबेर मृत्यु भएको छ ।   

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही नगरपालिका वडा नम्बर ९ स्थित सिमलसोता खोलामा पौडी खेल्ने क्रममा डुबेर लमही – ९ बाङ्गेताल निवासी १४ बर्षीया टिका घर्ती र घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर की १५ बर्षीया निरु बोहराकाे मृत्यु भएको हो 

घटनाबारे थप अनुसन्धान भईरहेको  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले जानकारी दिएका छन् ।   

Image result for पौडी खेल्ने क्रममा दुई किशोरीको डुबेर मृत्यु

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *