पहिलाे पटक डेटमा जाँदै हुनुहुन्छ? त्यसाे भए यी कार्यहरू भुलेर नि नर्गनुस्

असाेज १७ ।  मानिसहरू आफूलाई सुन्दर देखाउनका लागी के के नगर्लान् र? अझ युवकहरू भन्दा पनि युवतीहरूले सुन्दर देखिनका लागि विभिन्न किसिमको क्रिम वा महँगो समंग्रीहरूको प्रयोग गर्ने गर्छन् l  

जसले गर्दा उनीहरू आकर्षित देखिने गर्छन् l तर सबै युवकहरूलाई उक्त सजावट मन नपर्नु पनि सक्छ l त्यसैले केही उपायहरूलाई तल चर्चा गरिएको छ, जसलाई युवतीहरूले अपनाउँदा युवकले मन पराउदैछनन् । अझ तपाईँ आफ्नो प्रेम सम्बन्धको सुरुवात गर्दै हुनुहुन्छ र पहिलो पटक डेटमा जाँदै हुनुहुन्छ भने त झनै भुलेर पनि नगर्नुहोस् यी काम ! 

छोटा पहिरन नलगाउनुहोस् : 

Related image

अधिकांश जसो युवतीहरूको चाहना छोटो पहिरन लगाउने भएता पनि पुरुषलाई भने त्यस किसिमको पहिरन मन पर्दैन l किनकि कुनै प्रेमी आफ्नो प्रेमिकालाई छोटो पहिरनमा भेट्न चाहँदैनन् । तसर्थ सुन्दर देखिने नाममा छोटो पहिरन लगाएर जानु मूर्खता साबित हुनेछ । 

धेरै मेकअप नगर्नुहोस् : 

आफूलाई सुन्दर देखाउने नाममा बढी नै मेकअप नगर्नुहोस् । किनकि कतिपय पुरुषहरू धेरै मेकअप गर्ने महिला मन नपर्नु पनि सक्छ l त्यसैले मेकअप गरेता पनि लिमिटमा गर्नुहोस् जसले गर्दा तपाइको सुन्दरतालाई निखार्नेछ l 

बनावटी कुरा नगर्नुहोस् : 

अक्सर युवतीहरू अन्य व्यक्तिको नक्कल गरी बनावट कुराहरू गर्ने गर्छन् l तर जब तपाईँ पहिलो पटक डेटमा जाँदै हुनुहुन्छ तब आफ्नो प्रेमीको सामु बनावटी कुरा नगर्नुहोस् l किनकि पुरुषहरू बनावटी कुरा गर्ने महिलाहरूलाई देखि सक्दैन् l 

समयको लापरवाही नगर्नुहोस् : 

यदि तपाईँ आफ्नो प्रेम सम्बन्धको सुरुवात गर्दै हुनुहुन्छ भने पहिलो पटक प्रेमीलाई भेट्न जाँदा ढिला नगर्नुहोस् l अक्सर पुरुषहरू समयको लापरवाही गर्ने युवतीलाई घृणा गर्ने गर्छन् न कि माया l एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *