आज तरकारीको बजार भाऊः किलोकै ४६० सम्म
मकालु खबर
२०७६ असोज ३० गते
असोज ३०, काठमाडौँ । बजारमा उपभोग्य बस्तुहरुको मूल्य दिनदिनै तलमाथि भइरहेको छ । त्यसमध्ये तरकारीको मूल्य निक्कै महंगिने गरेको उपभोक्ताहरुको गुनासो छ । तरकारीको मूल्य कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गर्ने गर्दछ ।
समितिले हरेक दिन तरकारीको थोक तथा खुद्रा मूल्य निर्धारण गर्ने गर्दछ ।
यस्तो छ, आजको तरकारीको बजार भाउ ।
मकालु खबर
२०७६ असोज ३० गते
प्रतिक्रिया
सम्बन्धित