अब बैंक अफ काठमाडौँका ग्राहकले उपचारमा १५ प्रतिशत छुट पाउँने
मकालु खबर
२०७६ कार्तिक २१ गते
कार्तिक २०, विराटनगर । बैंक अफ काठमाडाैँ र जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टरबीच उपचार छुटको सम्झौता भएको छ । मंगलबार बैंक अफ काठमाडौँले आफ्ना कार्ड धनी ग्राहकलाई जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टरमा छुट व्यवस्थाको सम्झौता भएको हो ।
आफ्नो कार्ड मार्फत विराटनगरस्थित जनरल हस्पिटल एण्ड ट्रमा केयरमा बैंक का ग्राहकले १५ प्रतिशत छुट पाउने हस्पिटलका मेनेजिङ डाइरेक्टर दिपक रोयले जानकारी दिएका छन् । बैंकको तर्फबाट अपर राजभण्डारी र अस्पिटलका तर्फबाट जयप्रकाश रोयले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको थिए ।
मकालु खबर
२०७६ कार्तिक २१ गते
प्रतिक्रिया
सम्बन्धित