प्रधानमन्त्रीले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

  

कार्तिक १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक सकिएको केही बेरमै फेरि आकस्मिक बैठक डाकेका छन् ।   

आइतबार बिहान पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । उनले आजै साँझ साँढे ६ बजेका लागि पुनः आकस्मिक बैठक डाकेका हुन् ।   

बिहानको बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो । साँझको बैठकको एजेन्डाबारे भने केही खुलाइएको छैन। 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *