नेकपाले सिफारिस गर्यो नयाँ प्रदेश प्रमुख, कुन प्रदेशमा को ?

कार्तिक १८, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सातै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ ।   

प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसेको नेकपा सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।   

प्रदेश प्रमुख सिफारिस हुनेहरुमा गोविन्द कलौनी (डडेलधुरा), अमिक शेरचन (चितवन), सोमनाथ प्यासी (कास्की), तिलक परियार (बाँके),  शर्मिला पाण्डे (काठमाडौं(, विष्णु प्रसाईं (झापा) र धर्मनाथ यादव (सिरहा) रहेका छन् ।  

नयाँ प्रदेश प्रमुख : कुन प्रदेशमा को सिफारिस ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *