धरान नेकपाको निर्वाचन परिचालन समितिको कार्यालय स्थापना, मजदुर परिचालन उप–समिति पनि गठन

कात्तिक २३, धरान । चुनाबी प्रचारप्रसारलाई तिब्रता दिएको धरान नेकपाले वडा नं १२ मा निर्वाचन परिचालन समितिको कार्यालय स्थापना र मजदुर परिचालन उप–समिति गठन गरेको छ ।   

मंसिर १४ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेकपाले वडा नं १२ मा निर्वाचन परिचालन समिति र मजदुर परिचालन उप–समितिको कार्यालय स्थापना गरेको हो ।   

सोही क्रममा कार्यक्रमका बक्ताहरुले नेकपाको जीत कुनैपनि पार्टीले रोक्न नसक्ने भन्दै आफना कार्यकर्ताहरुलाई अरुको बहकावमा नआउन आग्रह गरेका छन् । नेकपाको चुनाव चिन्ह सुर्यमा मतदान गरी अत्याधिक बहुमतले धरानको मेयरमा प्रकाश राईलाई जिताउन आग्रह पनि गरेका थिए ।   

नेकपाले धराननगरलाई ‘नमूना नगर’ बनाउने प्रतिबद्धता जनाएको छ । नेकपाको जितले मात्र वडा र नगरको समुन्नत विकास हुने नेकपाका नेताहरुको दावि छ । 

यसैबीच मंसिर १४ गतेको उप–निर्वाचनमा नेकपालाई बहुमतका साथ जिताउन नेकपाले १४७ सदस्यीय मजदुर परिचालन उप–समिति समेत गठन गरेको छ । मजदुर परिचालन उप–समितिको संयोजकमा मजदुर नेता भीमज्वाला राई रहेका छन् । सह–संयोजक समशेर वर्देवा, मुक्तिनाथ गिरी, यामकला गिरी, ईन्द्र सुवेदी र लिला प्रधान रहेका छन् ।   

त्यस्तै सदस्य  सचिवमा लक्ष्मी बानिँया, आर्थिक संयोजक कमल भट्टराई तथा सदस्यहरुमा बालकुमार श्रेष्ठ, हेम सेढाईं, महेन्द्र कार्की, बिन्द्र राई, बलवहादुर लिम्बु, विकेश श्रेष्ठ, शिव तामाङ, तिर्थ दाहाल, किरण थापा, डिवि गुरुङ, सन्तोष तामाङ, कोपिला श्रेष्ठ, रविन्द्र अधिकारी, गोविन्द गिरी, चिना चौहान, नारायण श्रेष्ठ, भीम श्रेष्ठ, सुमन गहतराज, रेखराज शाक्य, जिवन ठटाल, बलवहादुर लिम्बु अन्तरे, दिनेश राई, गोपाल श्रेष्ठ, अम्बर भुजेल, सुमेश बोहरा, केशव भुजेल, सिता बिक, चिनादेवी कार्की, यमुना काफ्ले, कविता श्रेष्ठ, लिलावहादुर मगर, कविता उराउ, निर्मला लामिछाने, सन्त राई, ईन्द्र प्रधान, श्याम लिम्बु, ध्वज तामाङ, मणीकला राई, टिना लामा, देव दर्नाल, पूर्ण गहतराज रहेका छन् ।   

यसैगरी कुमार लिम्बु, ज्ञानवहादुर लामिछाने, हिमाल क्षेत्री, अजय राई, ललित श्रेष्ठ, सुरेन राई, सुरज राई, पदम केसी, दुर्गाप्रसाद पोख्रेल, उमेश कुंवर, राजन थापा मगर, सन्तोष बस्नेत, बालकुष्ण बुढाथोकी, छवि भूजेल, प्रेम कुंवर, टंक तामाङ, वविता नेपाल, मनोज श्रेष्ठ, ज्ञानु देवान, टिका निरौला, सह गिरी, नामगेल शेर्पा, लोकवहादुर याख्खा, लाक्पा शेर्पा, चक्र गुरुङ, रविना कार्की, तिलक बिक, सृजना खबास, राजु बिक, एकनाथ ढकाल, एकराज सुवेदी, श्याम तामाङ, भरत तामाङ, सूर्य तामाङ, बैदनाथ साह, ईन्दीरा भण्डारी पनि छन् । त्यसैगरी मनकुमारी ढकाल, शिला बज्राचार्य, दलवहादुर गुरुङ, बिन्द्र राई, कोपिला श्रेष्ठ, घनश्याम लिम्बु, राजकुमार राई, सन्तोष राई, दिनेश राई, कुमार लिम्बु, रिना लामा, सान्ता राई, गोपाल श्रेष्ठ, घनश्याम कुंवर, माधव गिरी, मणीकला राई, भीम श्रेष्ठ, गणेश श्रेष्ठ, नारायण श्रेष्ठ, ईन्द्र प्रधान, महेन्द्र राई, महेन्द्र कार्की, बलिचन्द्र चौधरी, सन्तोष राई, रामवहादुर गिरी, अम्बर भुजेल, कुमार बिक, ललित श्रेष्ठ, सुरेन राई, अर्जुन तामाङ, सुरेश श्रेष्ठ, प्रकाश खतिवडा, कुमार लिम्बु, सागर मगर, बिकास तामाङ रहेका छन् । 

यसैगरी पूर्णवहादुर खत्री, विनोद योगी, धनकुमारी योगी, ध्वज तामाङ, अशोक राई, निश्चल रसाईली, सागर श्रेष्ठ, सन्तोष तामाङ, मोहन राई, सुरज तामाङ, टंकवहादुर श्रेष्ठ, प्रकाश श्रेष्ठ, उज्वल मगर, प्रमिशा मगर, प्रकाश राई, आशा राई, प्रविण राई, रत्न नेम्वाङ, जफिर अलि, गुलबार सिद्धिकी, अव्वास अन्सारी, युसुफ शेख, ईम्तियाज अलि, अफाज अलि, छोटु अली, फिरोज अली, हरी भटराई र दानवहादुर सुयल रहेका छन् ।   

त्यसैगरी मजदुर परिचालन अनुगमन कमिटीमा मोतिराज सुनुवार, फिपराज बेघा, रंगलाल गिरी, राजेन्द्र भण्डारी, प्रेमगंगा गिरी, भीमवहादुर गोले, सिंहवहादुर पराजुली, बसन्त पाख्रिन र शिव तामाङ रहेको संयोजक भिम ज्वाला राईले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *