अचम्मकाे समुदाय जहाँ गोरो बच्चा जन्मिए मृत्युदण्ड

मंसिर २४  । विश्वका विभिन्न जनजाति समुदायहरुका अनौठा विशेषता र मूल्य मान्यता छन् । यस्तै भारतको अन्डमान टापुका जनजातिहरु गोरो बच्चा जन्मिएमा मृत्युदण्ड दिने गर्छन् । भारतको निषेधित टापु अण्डमानमा बस्ने एउटा जनजाति समुदायमा जन्मिएको बच्चा जति कालो भयो उति नै राम्रो मानिन्छ । र, गोरो बच्चा जन्मिएमा मृत्युदण्ड दिने गरिन्छ ।  

यहाँ जन्मिने बच्चा कालो नै हुनुपर्दछ । यदि कालो भएन भने उनीहरुको समुदायमा घुलमिल गर्न सक्दैन भन्ने मान्यता छ । जन्मिने बच्चाको रङ कालो होस् भन्नका लागि गर्भवती महिलालाई जनावरको रगत खुवाइन्छ । यदि गोरो बच्चा जन्मिएमा ती बच्चालाई बाँच्ने अधिकार हुँदैन । नवजात शिशुलाई समुदायका मानिसहरुले आमाबाट छिनेर मृत्युदण्ड दिने गर्छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *