एकल पुरुष काता मार्फत नेपाललाई पहिलो स्वर्ण

मंसिर १६, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले पहिलो स्वर्ण जितेको छ ।   

पुरुष एकल कातामा कराँतेका मण्डेकाजी श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । उनले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरेका हुन् । 

मण्डेकाजीले २५.७२ अंक पाउादा पाकिस्तानी खेलाडी २४.९२ अंक पाएका थिए । 

null

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *