सूर्यमनी आचार्यको ‘लौन कान्छी खै’ भिडियो सार्वजनिक

मंसिर २३, काठमाडौं । गायक सूर्यमनी आचार्यको आवाजमा ‘लौन कान्छी खै’ भिडियो सार्वजनिक भएको छ । संगम थापको शब्द रहेको प्रेम भाब झल्कने उक्त गीतमा युवा समाझसेवी पुरुषोतम धिताल र सुमधुर स्वरकी धनी गायिका गंगा ठकुरीले पनि आवाज दिएका छन् । 

‘लौन कान्छी खै’ गीतमा संगीत सूयमनी आचार्य र पुरुषोतम धितालको रहेको छ भने संगम थापाको निर्देशनमा बनेको भिडियोमा अमोन रानाको कोरियोग्राफी रहेको छ । 

नरेन्द्र वियोगीले यारेन्ज गरेको उक्त गीतमा मरुभूमि नारायणले छायाँकन गरेका हुन् । मामा भान्जा युट्युब च्यानले सार्वजनिक गरिएको भिडियोमा सन्जिव ठकुरी र रिना थापाले अभिनय गरेका छन् । 

https://youtu.be/nrdtatZpHEQ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *