साग खेलकुद : फेन्सिङमा नेपाललाई रजत पदक

मंसिर २२, काठमाडौँ । साग अन्तर्गत फेन्सिङमा नेपालले रजत पदक जितेको छ ।   

१३ औं दक्षिण एसियाली खेलकूद (सागा) मा आइतबार कीर्तिपुरमा भएको टीम इभेन्ट्समा भारतले स्वर्ण जित्दा नेपालले राजत पदक जितेको हो । भारतले नेपाललाई ४५–१८ ले हराएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *