आइएमई जनरल इन्स्योरेन्स ASIA’S MOST TRUSTED COMPANY AWARD 2019 बाट सम्मानित

मंसिर २६, काठमाडौं । थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेड Asia’s Most Trusted Company Award 2019 बाट सम्मानित भएकाे छ ।  

११ डिसेम्बर २०१९ मा अमेरिकाको International Brand Consulting Corporation (IBC),International Brand Consulting Corporation (IBC), ले आइएमई जनरल इन्स्योरेन्सलाई उक्त अवार्डबाट सम्मान गरेको हो ।  

उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेम राज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत श्री युगेश भक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए । उक्त अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालज्यूले क्ष्द्यऋ लाई धन्यवाद दिए ।   

यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा सबै क्षेत्रबाट सदाझैं सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *