शक्तिशाली भूकम्प गयो
मकालु खबर
२०७६ मंसिर २४ गते
मंसिर २४, जोहानेसबर्ग । सोमबार अफ्रिकी महाद्वीपमा शक्तिशाली भूकम्प गएको छ ।
दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गइराईमा रहेर गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।
भूकम्पबाट अहिले सम्म कुनै मानव क्षती या जनधनको क्षति भएको कुनै विवरण आएको छैन । यस समाचारको विस्तृत विवरण भने आउन बाँकी नै रहेको स्थानिय संचार माध्यमले जनाएको छ । ।
मकालु खबर
२०७६ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित