भण्डारीलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

मंसीर २०, ललितपुर । साइन्स इन्फोटेक डट कम डट एनपीका प्रधान सम्पादक गोपाल भण्डारीलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को कार्यालय, खुमलटार, ललितपुरमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भण्डारीलाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कार राशी ५० हजार रुपैयाँ … Continue reading भण्डारीलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार