घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख चौधरी र उपप्रशासक रेग्मी पक्राउ

पुष १, काठमाडौं । सेवाग्राहीबाट घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासकलाई प्रहरीले पक्राउ गरेको छ ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  प्रमुख प्रशासक  नारायण चौधरी र उपप्रशासक जय रेग्मीलाई आज दिउँसो त्रिपुरेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको हो । 

काठमाडौं महानगरपालिका १ स्थित जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको सूचनाका आधारमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *