फररा रहेका ‘दाँते’ भनिने गणेश राई पक्राउ

मंसिर २९, काठमाडौं ।  धारीलो हतियार प्रहार गरि एक जनालाई घाईते बनाइ  फरार भएका एकजना पक्राउ प्रहरीले सुनसरीको धरानबाट पक्राउ गरेको छ ।  धारीलो हतियार बन्चरो, खुकुरी र कट्टी समेतले प्रहार गरी सुजन भुजेललार्ई घाईते बनाई फरार रहेका धरान १५ बस्ने २३ वर्षीय ‘दाँते’ भनिने गणेश राई पक्राउ परेका हुन् ।   

राईले भुजेललाई २०७५ साल चैत्र ७ गते धारीलो हतियार प्रहार गरी घाईते बनाएको ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ । पक्राउ परेका राईलाई आज सुनसरी जिल्ला अदालतमा पेस गरीएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *