सुन्धारामा अनुगमन समितिको छड्के, सार्वजनिक यातायातका चालकलाई दिइयाे १८ बुँदे सुझाव

पुस २४, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यातायातहरुमा छड्के अनुगमन गर्दै चालकहरुलाई १८ बुँदे सुझाव दिएको छ ।   

महाशाखाका एसएसपी भीम प्रसाद ढकाल तथा अनुगमन समितिका पदाधिकारीहरुको टोलीले आज (शुक्रबार) सुन्धारामा भाडाका २३ वटा सार्वजनिक यातायातहरुमा छड्के अनुगमन गर्दै चालकहरुलाई १८ बुँदे सुझाव दिइएको महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।   

उनका अनुसार अनुगमनका क्रममा टोलीले चालकहरुलाई सार्वजनिक सवारी दुर्घटना न्युनिकरण र सहज ट्राफिक व्यबस्थापनका लागि व्यवसायिक, अनुशासित र दक्षताका साथ आफूलाई उदाहरणीय बनाउँदै  सर्वसाधरणको विश्वास वृद्धि गर्न सुझाव दिएको छ ।   

गएको पुस १७ गते भाडाका सार्वजनिक सवारी साधनहरुमा सादा पोसाकमा समेत अनुगमन गरेका एसएसपी ढकालले सो क्रममा देखिएका समस्या तथा महाशाखामा नागरिकहरुले गरेका गुनासोहरुलाई मध्यनजर गर्दै सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेका थिए । 

छलफलको क्रममा १८ बुँदे प्रतिबद्वता कार्यान्वयन गर्ने निर्णय भएको र उक्त निर्णयहरु शुक्रबारबाट लागू गरिएको हो । 

यस्तो छ चालकलाई दिइएको १८ बुँदे सुझावः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *