विरोध गर्ने नयाँ शैली, आफ्नै अनुहारमा कालोमोसो

पुष २२,  काठमाडौं । फास्ट ट्रयाक, बाहिरी चक्रपथ, स्मार्ट सिटी लगायतका योजनामा स्थानीयको जग्गा र साँस्कृतिक संरचना मास्न लागेको भन्दै  ललितपुरको खोकनाका स्थानियले विरोध प्रदर्शन गरेका छन्  । 

उनीहरुले मंगलबार खोकनाको लाछिमा  आफ्नो अनुहारमा कालो दलेर विरोध प्रदर्शन गरेका हुन् । 

सरकारले आफूहरुको कुरा सुन्दै नसुनेका भन्दै विरोधको नयाँ स्वरुप अवलम्बन गरेको उनीहरुले बताएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *