सुनचाँदीकै भाउ घट्यो किन्ने होईन् ?

पुस २२, काठमाडौँ । सोमबार तोलामा ५ सय रुपैयाँले बृद्धी भएको सुन मंगलबार तोलामा ५ सय रुपैयाँ नै घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार  प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको छापावाल सुन मंगलबार प्रतितोला कारोबार  प्रतितोला ७५ हजार ५ सय रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी सोमबार प्रतितोला   ७५ हजार ७ सयले कारोबार भएको तेजावी सुन आज प्रतितोला  ७५ हजार २ सयले कारोबार भईरहेको छ ।   

Image result for सुनचाँदीकै भाउ घट्यो

मंगलबार चाँदीको भाउमा पनि तोलामा २० रुपैयाँ घटेर प्रतितोला ९ सय   रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *