सुनको भाउ बढ्यो, हेर्नस् आजको भाउ

माघ ८, काठमाडौँ । बुधबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ बिहिबार तोलामा २ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

बुधबार प्रतितोला ७४ हजार ८ सयले बिक्रीबितरण छापावाल सुन आज प्रतितोला  ७५ हजारले कारोबार भईरहेको महासंघले जनाएको छ । 

त्यसैगरी महासंघका अनुसार बुधबार   प्रतितोला ७४ हजार ५ सय रुपैयाँले  कारोबार भएको तेजाबी सुन आज प्रतितोला ७४ हजार ७ सय रुपैयाँले कारोबार भर्इरहेको छ ।     

Image result for सुनको भाउ बढ्यो

बिहिबार  चाँदीको भाउमा पनि तोलामा  ५ रुपैयाँ बृद्धी भएको महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार  प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला  ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *