राष्ट्रपतिसमक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन

पुष २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन  पेश गरेको छ ।   

आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले शीतल निवासमा आयोजित एक समारोहका बीच प्रतिवेदन पेश गरेका हुन् ।   

संविधानको आधार २९४ बमोजिम अख्तियारले वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *