सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता अर्न्तक्रिया तथा सम्मान कार्यक्रम

पुस २२, काठमाडौँ ।   सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा पौष २१ गते बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । 

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए ।   

सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रर्वधन गरी नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन समेत सवैलाई आग्रह गरिको छ  ।     

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *