सुनकाे भाउ स्थिर, चाँदीको बढ्यो

माघ १४, काठमाडौँ । मंगलबार सुनको भाउ स्थिर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।   

सोमबार प्रतितोला ७६ हजार रुपैयाँले कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको  महासंघले जनाएको छ ।   

त्यसैगरी महासंघका अनुसार सोमबार प्रतितोला ७५ हजार ७ सयले कारोबार भएको तेजाबी सुन पनि आज सोही मूल्यमा कारोबार भईरहेको छ ।   

Image result for सुनकाे भाउ स्थिर,

आज चाँदीको भाउमा भने तोलामा ५ रुपैयाँ बृद्धी भएर प्रतितोला ८ सय ९५ मा कारोबार  भएको महासंघले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *