फेरि बढ्यो सुनको भाउ, पुग्यो ७९ हजारको छेउछाउ

फागुन ११, काठमाडौँ । दिनानु अकाशिदैँ गईरहेको सुनको भाउ आईतार पनि तोलामा ७ सय रुपैयाँ बढेको   नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रकार  प्रतितोला ७८ हजार १ सय रुपैयाँ कायम भएको  छापावाल सुन आज प्रतितोला ७८ हजार ८ सय रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी  महासंघका अनुसार शुक्रबार प्रतितोला ७७ हजार ८ सय रुपैयाँ कायम भएको तेजावी सुन पनि आज प्रतितोला ७८ हजार ५ सयले कारोबार भईरहेको छ ।       

Image result for फेरि बढ्यो सुनको भाउ

आईतबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँ बृद्धी भई आज प्रतितोला   ९ सय २० रुपैयाँले बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *