अस्ट्रेलियामा दुई बिमान आकाशमै एक आपसमा ठोक्किँदा सबैको मृत्यु

फागुन ७, काठमाडौँ । बुधबार अष्ट्रेलिया दुई वटा साना बिमान आकाशमै एक आपसमा ठोक्किँदा बिमानमा सवार सबैको मृत्यु भएको छ ।   

दुई बिमानमा चालक दलसहित ४ जना सवार यस बिमान अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाका दुर्घटना हुँदा यात्रा गर्ने सबैको मृत्यु भएको हो ।   

प्रहरीलेका अनुसार म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथी उठेको यस बिमानमा  एकएक जना पाइलट र एकएक जना यात्रु सवार थिए ।  दुबै बिमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुले बताएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *