साताको पहिलो दिन यस्तो छ सुनको मूल्य

माघ २६, काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ७६ हजार रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 आज सुनको मूल्य प्रतितोलामा ४ सय रुपैंयाले बढेको हो ।   

यसअघि शुक्रबार तोलामा ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।   

यस्तै तेजावी सुन प्रतितोला  ७५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने, चाँदी ८ सय ८० रुपैंयामा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने ५ रुपैंयाले घटेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *