स्थिर सुनको मुल्य

माघ २३, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ । आज छापावाल सुन प्रतितोला ७५ हजार २ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

हिजो बुधबार पनि छापावाल सुन प्रतितोला ७५ हजार २ सय रुपैंयामा नै कारोबार भएको थियो ।   

त्यस्तै तेजावी सुन प्रतितोला ७४ हजार ९ सय रुपैंयामा कारोबार भइरहेको छ भने, चाँदी ८ सय ७५ रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *