कामना सेवाको कल सेन्टर सञ्चालनमा

 फागुन १, काठमाडौँ ।  कामना सेवा विकास बैंकले ग्राहकहरुको  सुविधा र हितलाई ध्यानमा राख्दै आजबाट कल सेन्टर सञ्चालनमा ल्याएको छ ।   

जसबाट ग्राहकहरुले गुनासो सुनुवाईका साथै बैंकको  सेवा सुविधाको बारेमा जानकारी प्राप्त गर्न सक्ने छन् ।   

ग्राहकहरुले यो सुविधा लिनका लागि टोल फ्रि नम्बर १६६००-११-३००० सम्पर्क गर्न सक्ने छन् ।  

Image result for कामना सेवा

त्यस्तै [email protected] मा पनि सिधै सम्पर्क गर्न सक्ने छन् ।  

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११८ वटा शाखा तथा ६२ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *