आज फागुन १६ गते शुक्रबार, यस्तो छ २० देशको विनिमयदर [सूचीसहित]
मकालु खबर
२०७६ फागुन १६ गते
फागुन १६, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ १९ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ७९ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १२५ रुपैयाँ ५३ पैसा रहेको छ । आजका लागि १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ १२पैसा तथा बिक्रिदर २७ रुपैयाँ २६ पैसा रहेको छ ।
साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ४३ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५९ पैसा रहेको छ । १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५३ पैसा छ ।
यस्तो छ २० देशको विनिमयदर तालिका :-
मकालु खबर
२०७६ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित