पेट्रोलियम पदार्थमा बिकास कर प्रतिलिटर ५ रुपैंयाले बढ्योे

फागुन १५, काठमाडौं । सरकारले पेट्रालियम पदार्थको मूल्यमा ५ बाट बढाएर प्रतिलिटर १० रुपैंया विकास कर लगाउने निर्णय गरेको छ ।   

मन्त्रिपरिषदको निर्णय सार्वाजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्रालय पनि सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन् । 

फागुन १२ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुासर ५ रुपैंया कायम भएको पेट्रोलियम पदार्थको विकास कर ५ रुपैंया बढाएर १० रुपैंया पुर्याएको मन्त्री खतिवडाले जानकारी दिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *