सुनसँगै बढ्यो चाँदीको भाउ पनि

फागुन १, काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ बृद्धी भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार प्रतितोला ७५ हजार ७ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज प्रतितोला ७६ हजार रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ ।   

महासंघका अनुसार बुधबार प्रतितोला ७६ हजार ४ सय रुपैयाँले कारोबार भएको तेजाबी सुन आज प्रतितोला ७५ हजार ७ सय रुपैयाँले कारोबार भईरहेको छ ।   

Image result for सुनसँगै बढ्यो चाँदी

बिहिबार  चाँदीको भाउमा पनी तोलामा ५ रुपैयाँ बृद्धी भएर प्रतितोला  ८ सय ८०  रुपैयाँ कायम भएको  महासंघले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *