सेनामा १५० जना अधिकृतका लागि जागिर खुल्यो (सूचनासहित)

माघ २४, काठमाडौँ । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दखास्त आह्वान गरेको छ । 

नेपाली सेना भर्ना छनौट निर्देशनालयले जारी गरेको सूचनाअनुसार १ सय ५० पदका लागि दर्खास्त आह्वान गरेको हो । जस अन्तरगत खुलातर्फ ७९, सैनिक परिवारका सन्ततितर्फ ४, महिलातर्फ १३, आदिवासी जनजाती तर्फ २२, मधेसी १९, दलित १० र पिछडिएका क्षेत्रतर्फ ३ जनाको माग गरेको हो ।   

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी फागुन ८ गतेभित्र आवेदन दिन सक्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *