एलआईसीको ७५औं शाखा पालुङ्गमा

फागुन १, काठमाडौँ । लाइफ इस्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) लि. ले मकवानपुर जिल्लाको पालुङ्गमा आफ्नो ७५औं शाखा कार्यालय स्थापना गरेको छ । 

कम्पनीको प्रमुख कार्यकारी अधिकृत  लक्ष्मी प्रसाद दासले  पालुङ्ग शाखाको उद्घाटन गर्दै बीमा समितिबाट शाखा स्थापनाको स्वीकृति प्राप्त भैसकेका अन्य शाखा कार्यालयहरु पनि चाँडै शुरु गरिने बताए ।  

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवालले पालुङ्ग क्षेत्रका स्थानीय समुदायलाई एलआईसी नेपालबाट जीवन बीमा सेवा लिई लाभान्वित हुन आग्रह गरे ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *