आठ भारतीय मृत्यु प्रकरण : पानोरमा रिसोर्ट निलम्बित

माघ २८, काठमाडौं । मकवानपुरको थाहा नगरपालिका ४ सिमभन्ज्याङमा रहेको एभरेष्ट पानोरमा रिसोर्ट निलम्बनमा परेको छ । रिसोर्टलाई संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन महिनाका लागि निलम्बन गरेको हो । 

यही माघ ६ गते ८ जना भारतीय पर्यटनको मृत्य भएपछि रिसोर्टमा छानबिन गरिएको थियो । छानबिन पश्चात मन्त्रालयले रिसोर्टलाई निलम्बन गरेको हो ।   

यही ममाघ ८ गते रिसोर्टमा बास बसेका ८ भारतीय पर्यटकको कोठामै निसास्सिएर मृत्यु भएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *