यस्तो देखियो पशुपतिमा महाशिवरात्रिको रौनक (फोटोफिचर)

फागुन ९, काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा शुक्रबार बिहानदेखिनै पशुपतिनाथको मन्दिरमा भिड दर्शनार्थिहरुको भीड लागेको छ । त्यसै हजारौं भक्तजनहरु पशुपतिनाथको दर्शनका लागि बिहानैदेखि लाइनमा बसिरहेको छन् ।   

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी शुक्रबार देशभर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ ।   

त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले आजै महाशिवरात्रि पर्व मनाउने निर्णय समितिले गरेको हो । 

यसैबीच पशुपति क्षेत्र परिषरमा हेलिकप्टरबाट पुष्पवृष्टि गएिको थियो ।  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *