शक्तिशाली भूकम्प गयो

फागुन ११, काठमाडौँ । आईतबार बिहान टर्कीमा शक्तिशाली भूकम्प गएको छ ।   

आज बिहान टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।   

जमिनको सतहबाट १० किलोमिटर गहिराईमा गएको यस भूकम्पमा कुनै मानवीय क्षती वा धनमाल क्षेती भएको सूचना प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।   

Image result for भूकम्प

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *