कोरोना भाइरसका बिरामीलाई मृत्युदण्डको सजाय

फागुन ५, काठमाडौँ ।  कोरोना भाइरसका एक अधिकारीलार्ई उत्तर कोरियामा मृत्युदण्ड दिएको खबर सार्वजनिक भएको छ ।   

उत्तर कोरियाली नेता किम जोङ्ग ऊनले  चीनबाट फर्किएकाहरु र चिनियाँ व्यक्तिसँगको सम्पर्कमा रहनेलाई क्वारेन्टाइनमा राख्ने आदेश दिएका थिए ।   

नेता किम जोङ्गको बिना अनुमती उक्त  क्वारेन्टाइनबाट कोही पनी बाहिर निस्कन पाउँदैनन् । तर उनले आदेशको पालना नगरी सार्वजनिक स्थानमा नुहाउन निस्केपछी उक्त घातक रोग  अरुलाई सर्नमा सहयोग गरेर धेरैको ज्यान खतरामा पारेको भन्दै उनलाई मृत्युदण्ड दिईएको दक्षिण कोरियाली समाचार एजेन्सीले जनाएको छ ।   

Image result for कोरोना भाइरस

चीनबाट फिर्ता आएका कोरनाबाट ग्रसित उक्त अधिकारीलाई र्फिता आएपछी क्वारेन्टाइनमा राखिएको थियो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *