प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न बामदेव अस्पताल पुगे

  

फागुन २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम त्रिवि शिक्षण अस्पताल गएका छन्। 

गौतमले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे उपचारमा संलग्न डाक्टरहरुसँग जानकारी लिएका थिए ।   

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *