बैंक अफ काठमाण्डूका कर्मचारीले केक काटेर मनाए २५औं वार्षिकोत्सव

चैत्र ३, काठमाडौं । बैंक अफ काठमाण्डूले २५ औं वार्षिकोत्सव मनाएको छ ।   

बैंकले प्रधानकार्यालयलगायत शाखा कार्यालयहरुका सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा केक काटेर वार्षिकोत्सव मनाएको छ ।   

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *